×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आज कुन जिल्लामा कति संक्रमित थपिए ? (विस्तृत विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

आज कुन जिल्लामा कति संक्रमित थपिए ? (विस्तृत विवरणसहित)

४ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

सिन्धुपाल्चोकमा कोरोना सङ्क्रमितको सङ्ख्या छ पुग्यो !
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । बिहीबार देशभर थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५९१ जना पुरुष र ८० जना महिलामा संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । यस्तै संक्रमितको संख्या ७८४८ पुगेको छ भने मृत्यु हुनेको संख्या २२ पुगेको मन्त्रालय जानकारी दिएको छ । यस्तै कोरोना भाइरसको संक्रमण निको भएर थप १९ जना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १ हजार १ सय ८६ पुगेको छ ।
आज कुन जिल्लामा कति संक्रमित थपिए ? 
झापा – २
मोरङ – १
अछाम – ४४
बैतडी – २५
बाजुरा – ३१
भक्तपुर – ३
डढेल्धुरा – ८४
कैलाली – ४२
कपिलवस्तु – १७
काठमाडौँ – २
नुवाकोट – २
रौतहट – ३४
रुपन्देही – १२
सर्लाही – २
ललितपुर – १
नवलपरासी – २३
महोत्तरी – १
सिन्धुली – १
पर्वत – ९ 
चितवन – १ 
धनुषा – २९
गलुङ – १
मनाङ – १
स्याङजा – ९
तनहुँ – १५
सिन्धुपाल्चोक – १
गोर्खा – ११
गुल्मी – ३
पाल्पा – ६
रोल्पा – १
अर्घाखाँची – ९७
बाँके – ३
बर्दिया – ३
दैलेख – ८७
दाङ – ४
सुर्खेत – ३४
बझाङ – २
 कञ्चनपुर -२
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: