×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आज कुन-कुन जिल्लामा कति संक्रमित फेला परे ? (विस्तृत विवरणसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

आज कुन-कुन जिल्लामा कति संक्रमित फेला परे ? (विस्तृत विवरणसहित)

Artha Sarokar

८ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

शुक्रबार सुदूरपश्‍चिम प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टी, कति पुग्यो संक्रमितको संख्या ? (विवरणसहित)
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपालमा सोमबार थप ५३५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । तीमध्ये ७४ जना महिला र ४६१ जना पुरुष छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाङमा १३, मोरङमा १२, सप्तरीमा १५, झापामा ३, धनुषामा १०, महोत्तरीमा १, अछाममा २, अर्घाखाँचीमा ९, बैतडीमा १४, डढेल्धुरामा १५, डोटीमा ७, गुल्मीमा १५, जाजरकोटमा १ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
यस्तै कैलालीमा ५८, नवलपरासीमा २९, सर्लाहीमा ४७, सिन्धुपाल्चोकमा २, सिराहामा २३, स्याङजामा ३२, पाल्पामा ९०, प्युठानमा ३०, रौतहटमा ३४, रुपन्देहीमा १२, चितवनमा ५, ओखलढुङगामा १, गुल्मीमा ४१, स्याङजामा १ र तनहुँमा ११ जना संक्रमित थपिएका छन् ।
नेपालमा कुन कोरोना संक्रमितको संख्या ९ हजार ५६१ पुगेको छ । यस्तै निको भएर घर फर्किनेको संख्या २ हजार १४२ पुगेको छ। तीमध्ये १ हजार ९६१ जना पुरुष र १६१ जना महिला छन् । कोरोनाबाट हालसम्म नेपालमा २३ जनाको ज्यान गएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी