
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपालमा सोमबार थप ५३५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । तीमध्ये ७४ जना महिला र ४६१ जना पुरुष छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाङमा १३, मोरङमा १२, सप्तरीमा १५, झापामा ३, धनुषामा १०, महोत्तरीमा १, अछाममा २, अर्घाखाँचीमा ९, बैतडीमा १४, डढेल्धुरामा १५, डोटीमा ७, गुल्मीमा १५, जाजरकोटमा १ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
यस्तै कैलालीमा ५८, नवलपरासीमा २९, सर्लाहीमा ४७, सिन्धुपाल्चोकमा २, सिराहामा २३, स्याङजामा ३२, पाल्पामा ९०, प्युठानमा ३०, रौतहटमा ३४, रुपन्देहीमा १२, चितवनमा ५, ओखलढुङगामा १, गुल्मीमा ४१, स्याङजामा १ र तनहुँमा ११ जना संक्रमित थपिएका छन् ।
नेपालमा कुन कोरोना संक्रमितको संख्या ९ हजार ५६१ पुगेको छ । यस्तै निको भएर घर फर्किनेको संख्या २ हजार १४२ पुगेको छ। तीमध्ये १ हजार ९६१ जना पुरुष र १६१ जना महिला छन् । कोरोनाबाट हालसम्म नेपालमा २३ जनाको ज्यान गएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्