×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आज उपत्यकाका केहि ठाउँमा बिद्युत आपूर्ति नहुने, हेर्नुहोस् कुन-कुन ठाउँमा बत्ति जान्छ ?

PRIME CA
GLOBAL IME BANK

आज उपत्यकाका केहि ठाउँमा बिद्युत आपूर्ति नहुने, हेर्नुहोस् कुन-कुन ठाउँमा बत्ति जान्छ ?

२७ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । आज (मंगलबार) उपत्यकाका विभिन्न ठाउँमा विद्युत आपूर्ति बन्द हुने भएको छ । विद्युत प्राधिकरणको जोरपाटी वितरण केन्द्रले त्यस केन्द्र अन्तर्गतका स्थानहरुमा विद्युतीय संरचना सार्नु पर्ने भएकोले बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म बिद्युत अपुर्ती बन्द हुने जनाएको हो ।
केन्द्रले जोरपाटी वितरण केन्द्रको मूलपानी क्रिकेट ग्राउन्ड हाइट र दक्षिण ढोकादेखि तिवारीटोल जोरपाटी साँखुसडक खण्डमा विद्युतीय संरचना ‚थानान्तरण कार्य गर्नुपर्ने भएकाले मूलपानी स्विचिङबाट सञ्चालित डाँछी फिडर अन्तर्गत ग्रिन हिल सिटी, दक्षिण ढोका, माकलबारी, थली, डाँछी लगायत क्षेत्रमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने जनाएको हो । 
निर्धारित समय अगावै कार्य सम्पन्न भएमा सो अगावै विद्युत लाइन सुचारु गरिने केन्द्रले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: