×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्स्योरेन्सले २.८९% नगद लाभांश खातामा पठाउँदै

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपाल इन्स्योरेन्सले २.८९% नगद लाभांश खातामा पठाउँदै

Artha Sarokar

१४ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सेयरधनीको हितग्राही खातामा नगद लाभांश पठाइरहेको छ । बैंकले उक्त लाभांश गत चैत्र ३ गतेसम्म डिम्याट खातासँग बैंक खाता अद्यावधिक गराएको हकमा जम्मा भएको र सो मिति पश्चात बैंक खाता अद्यावधिक गर्नेहरुको पनि नगद खातामै जम्मा गर्ने तयारी भइरहेको सूचना बैंकले दिएको छ । 
कम्पनीको असार ५ गते शुक्रबार सम्पन्न भएकाे ७१औँ वार्षिक साधारण सभाले पारित गरेसँगै २ दशमलव ८९ प्रतिशत नगद लाभांश (करसहित) हितग्राही खातामा जम्मा गरेको हाे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी