Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा चार कम्पनीको ३ करोड २३ लाख ४४ हजार ४९७.७८ कित्ता सेयर सूचिकृत, कुन कम्पनीको कति ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार चार कम्पनीका ३ करोड २३ लाख ४४ हजार ४९७.७८ कित्ता सेयर सूचिकृत भएका छन् । बिहीबार सेयर सूचिकृत हुनेमा नेपाल इन्भेस्टमेन्ट बैंक, प्राइम कमर्सियल बैंक र लुम्बिनी विकास बैंक र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी रहेका छन् । 
नेप्सेमा नेपाल इन्भेस्टमेन्ट बैंकको १ करोड ३७ लाख ९२ हजार ५४ कित्ता, प्राइम बैंकको १ करोड ५४ लाख ९८ हजार ९६२.७२ कित्ता र लुम्बिनी विकास बैंकको १२ लाख ९३ हजार ४८१.७८ कित्ता बोनस सेयर सूचिकृत भएका छन् भने लुम्बिनी जनरल इन्स्योरेन्सको १७ लाख ६० हजार कित्ता सेयर सूचिकृत भएको छ। 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK