आंशिक खुल्यो लकडाउन ! बिहिबारदेखि निजी सवारीसाधन जोरबिजोरका आधारमा सञ्चालनमा आउने ! अर्थ सरोकार २८ जेष्ठ २०७७, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ । बिहिबारदेखि निजी सवारीसाधन जोरबिजोरका आधारमा सञ्चालनमा आउने भएको छ । मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो । व्यापारीहरुले लकडाउन गरेपछि यस्तो प्रस्ताव बैठकमा पुगेको थियो । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !