×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिखर इन्स्योरेन्सले तेस्रो त्रैमाससम्म गर्यो १ अर्ब २६ करोड रूपैयाँ बराबरकाे दाबी रकम भुक्तानी, अन्य कम्पनीको कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलवार

PRIME CA
laxmi sunrise bank

शिखर इन्स्योरेन्सले तेस्रो त्रैमाससम्म गर्यो १ अर्ब २६ करोड रूपैयाँ बराबरकाे दाबी रकम भुक्तानी, अन्य कम्पनीको कति ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – १५ वटा निर्जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०७६/७७ को तेश्रो त्रैमासकाे वित्तिय विवरण सार्वजनिक गरेका छन् । तेश्रो त्रैमाससम्ममा शिखर इन्स्योरेन्स कम्पनीले सबै भन्दा बढी दाबी रकम भुक्तानी गरेकाे छ । कम्पनीले यो ९ महिना भित्र ९ हजार ४६० जनालाई १ अर्ब २६ करोड रूपैयाँ बराबरकाे दाबी रकम भुक्तानी गरेकाे छ ।
यसैगरी, उक्त विवरण अनुसार तेश्रो त्रैमाससम्म आइपुग्दा १५ वटा निर्जीवन बीमा कम्पनीले ५९ हजार ५ सय ९८ जनालाई कुल ७ अर्ब ४४ करोड रूपैयाँ बराबरकाे दाबी रकम भुक्तानी गरेका छन् । त्यसैगरी, चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा १५ वटा निर्जीवन बीमा कम्पनीले ३८ हजार ६४१ जनालाई ११ अर्ब ३४ करोड रूपैयाँ बराबरकाे दाबी रकम भुक्तानी गर्न बाँकी रहेको छ ।
१५ वटा निर्जीवन बीमा कम्पनीहरूकाे दाबी रकमकाे विवरण :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: