×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

BREAKING : नर्भिक अस्पतालमा उपचाररत एक बिरामीमा कोरोना संक्रमण पुष्टी, पाटन अस्पताल लगियो !

LAXMI SUNRISE BANK

BREAKING : नर्भिक अस्पतालमा उपचाररत एक बिरामीमा कोरोना संक्रमण पुष्टी, पाटन अस्पताल लगियो !

१९ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत एक बिरामीमा कोरोना संक्रमण पुष्टी भएको छ ।अस्पतालमा भर्ना भएर उपचाररत हेटौंडा उपमहानगरपालिका ४ कि ६१ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टीभएपछि पाटन अस्पतालमा लगिएको छ ।
पाटन अस्पतालका निर्देशक डा. विष्णु शर्माले कोरोना पुष्टी भएकी उनलाईलाई पाटन अस्पतालको आइसोलेसनमा राखिएको बताए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी