
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि मौद्रिक नीति आगामी साउन ५ गते सार्वजनिक गर्ने तयारी गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति असार मसान्तमा नभई साउन पहिलो साता आउने बताएका हुन् ।
यसका लागि राष्ट्र बैंकले सरोकारवाला निकाय तथा तालुकदार निकायहरुसाथ छलफल गरिसकेको छ । आगामी आर्थिक वर्षको लागि आउने मौद्रिक नीतिले बजेट, नीति तथा कार्यक्रमले समेट्न नसकेका राहात प्याकेज समेत ल्याउने बताइएको छ । साथै विगतभन्दा केही फरक योजना ल्याउने तयारीमा राष्ट्र बैंक रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्