×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साउनको पहिलो साता मौद्रिक नीति ल्याउँदै नेपाल राष्ट्र बैंक, निजी क्षेत्रका माग कति समेटिएलान् ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

साउनको पहिलो साता मौद्रिक नीति ल्याउँदै नेपाल राष्ट्र बैंक, निजी क्षेत्रका माग कति समेटिएलान् ?

Artha Sarokar

१० असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि मौद्रिक नीति आगामी साउन ५ गते सार्वजनिक गर्ने तयारी गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति असार मसान्तमा नभई साउन पहिलो साता आउने बताएका हुन् ।
यसका लागि राष्ट्र बैंकले सरोकारवाला निकाय तथा तालुकदार निकायहरुसाथ छलफल गरिसकेको छ । आगामी आर्थिक वर्षको लागि आउने मौद्रिक नीतिले बजेट, नीति तथा कार्यक्रमले समेट्न नसकेका राहात प्याकेज समेत ल्याउने बताइएको छ । साथै विगतभन्दा केही फरक योजना ल्याउने तयारीमा राष्ट्र बैंक रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी