
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । ओमानबाट १६६ जना नेपाली ल्याएको विमान केहिबेरमा काठमाडौँमा अवतरण गर्ने भएको छ । ओमानको सलाम एयरमार्फत उनीहरु दिउँसो १ बजेर ४० मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण हुँदैछन्।
उक्त विमानमा एक जना नेपाली कामदारको शव पनि छ। सर्लाहीको हरिपुर्वाका नरेन्द्र भिक्टा धोवीको शव ल्याइएको हो । सन् २०१७ मार्च २९मा उनी एक्साभेटर अप्रेटरका रुपमा ओमान गएका थिए । उनको गत वैशाख १६ गते निधन भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्