×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सस्तो तर व्यापक राम्रो सफ्टवेर बजारमा, विद्यार्थीका तथ्यांक अव एक क्लिकमा… (विस्तृत विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कोरोनाका कारण अहिले विद्यालयहरु बन्द अवस्थामा छन् । कोरोनाले माहामारीको रुप लिएसँगै विशेष गरी शिक्षा क्षेत्र खुल्न सकेको छैन । जसकारण विद्यार्थीहरु घरमै बस्न बाध्य छन् । बालबालिकाले विद्यालयमा पढेका लेखेका कुराहरु बिर्सिने पो हुन् कि ? भन्ने चिन्ता अभिभावकमा उतिकै छ । हो, यस्तै चिन्तालाई हटाउन एलजिम नेपाल नामक नेपाली कम्पनीले शैक्षिक गतिबिधि नियमित पार्ने गरी सफ्टवेयर स्कन्द बाहिर ल्याएको छ । जसबाट अभिभावकले चिन्ता लिनुपर्ने छैन । 
विज्ञान र प्रबिधिको अत्यधिक प्रयोग गर्दै यसलाई सहज बनाउन सक्ने अवस्था भन्दै एलजिम नेपाल नामक नेपाली कम्पनीले उक्त सफ्टवेयर ल्याएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुबोध रेग्मी भन्छन् ‘विद्यार्थीको भबिश्यमा कुनै समस्या नआओस् र शैक्षिक गतिबिधी पनि नियमित होस् भनेर हामीले यो निक्कै सहज खालको सफ्टवेयर प्रयोगमा ल्याएका छौं ।’  बिद्याथी, शिक्षक, अभिभावक तथा विद्यालयले सहज रुपमा चलाउन सक्ने यो प्रबिधिले पछिल्लो बिषम परिस्थितीमा निक्कै सहजता बनाउने पनि उनले बताए । तत्कालका लागि उक्त डेमो नि: शुल्क रहेको कार्यकारी अधिकृत रेग्मीले जानकारी दिए । 
के छ त यसमा विशेषता ? कसरी प्रयोग गर्न सकिन्छ ?
‘LGMNEPALनामक software कम्पनीले निर्माण गरेको सफ्टवयरको नाम skanda राखिएको छ । यसको डेमो free छ, स्कुल कलेजको लागि विशेष गरि कक्षा ११ को भर्ना प्रक्रियालाई टेवा पुर्याउने गरी लकडाउन र social distancing को समयमा उक्त सफ्टवयर  विद्यालयले प्रयोग गर्न सक्ने छन् । यो सफ्टवयर २ तहको लागि हुन्छ ।(स्कुल कलेज/विद्यार्थी/अन्य कस्टम पनि बनाउन सकिने access management grant revoke गर्न सकिने )

१. विद्यार्थीलाई फर्म भर्न लगाउने – यसको लागि स्कुल कलेजकै वेबसाइटमै INTEGRATE गर्न सकिनेछ । साथै कलेजको वेबसाइट नभए स्कन्दको वेबसाइटबाट पनि गर्न सकिनेछ । 
२. Form भरेपछि सुरुमै विद्यार्थी भर्नाको लागि लायक छ कि छैन भनेर system ले identify गर्छ (यो कलेजले सेट गर्न सक्ने) विद्यार्थी लायक नभए पनि फर्म भने कलेजको dashboard मा अटो submit हुन्छ जसले गर्दा वेबसाइटमा form भर्न आउने सबैलाई track गर्न सकिने (form मा विद्यार्थीको सम्पूर्ण डिटेल भर्न/भराउन सकिने (पछी फिल्टर गर्न सकिने सबै तरिकाले reporting लीन सकिने)
३. फर्म भरेपछि payment gateway (eswwa, khalti or any) यो प्रयोग गरेर अथवा बैंक अथवा यो सुभिधा नहुने विद्यार्थीलाई कलेजले नै contact गरेर उसको व्यवस्था गर्ने जसले गर्दा विद्यार्थी छुटपुट  हुने डर नभएको।
४. Registration success भएपछी विद्यार्थीको नम्बरमा मेसेज जाने email मा conformation लिंक जाने जसले गर्दा fake,fraud हुने सम्भावना नै छैन । मेलमा विद्यार्थीको प्रवेश परिक्षाको पनि pdf जाने छ । जसमा उसको डिटेल सबै हुन्छ (fully customized) यो फर्म स्कुल कलेजले आफ्नो अनुकुल बनाउन सक्नेछ ।
५. Registration पछी विद्यार्थीलाई एउटा sample टेष्ट हुन्छ जसले विद्यार्थीलाई real time exam जस्तै महसुस गराउछ ।
a. परिक्षामा नकल गर्न नसकिने (tab change alert/tab change protection(कलेज ले सेट गर्न सक्ने) ।
b. विद्यार्थीलाई उसको वेबक्याम बाटै हेर्न सकिने ताकी सबै transparency होस् परिक्षा उसैले त दिएको हो नि भन्ने conformationको लागि ।
c. परिक्षा भन्दा केहि घण्टा अघि विद्यार्थीलाई मेसेज जाने (as a remainder) जसले गर्दा विद्यार्थीले परिक्षा छुटाउने डर नभएको ।
d. Internet गए पनि जति गरेको हुन्छ त्यति save हुने ।
६. यो एकदम secure छ, समस्या न आउने आए पनि dedicated support team २४/७ यसमा हुनेछ ।
७. ५०-१० हजारसम्म विद्यार्थीले एकै पटक परिक्षा दिन सक्ने ।
८. यसको डाटा college कै कन्ट्रोलमा हुनेछ । पूर्णतया गोप्य हुनेछ ।
९. पछी पनि अन्तरिक परिक्षा लिन प्रयोग गर्न सकिनेछ ।
१०. विद्यार्थीलाई पूर्ण तया कलेजले आफैले manage गर्न सक्ने छन् ।
११. कलेजको requirements अनुसार modify change गर्न सकिने ।
१२.परिक्षा दिँदै गर्दा नकल हुन नदिन र वास्तविक विद्यार्थी भन्दा अरु कसैले परिक्षा दिन बाट रोक्न LIVE वेब क्यामराबाट विद्यार्थीलाई निगरानी राख्न सकिने ।
१४.ब्रिज कोर्स संचालन गर्न सकिने ।
१५. Fully automated भएको ले चिन्ता गर्न नपर्ने ।
डेमोका लागि तल क्लिक गर्नुहोस् । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: