×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश २ मा एकै दिन २०४ जनामा संक्रमण पुष्टी, कुल संक्रमित २ हजार नजिक !

PRIME CA

प्रदेश २ मा एकै दिन २०४ जनामा संक्रमण पुष्टी, कुल संक्रमित २ हजार नजिक !

३० जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

#
  • अर्थ सरोकार सम्बाददाता
सर्लाही । शुक्रबार प्रदेश २ मा मात्रै थप २०४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सामाजिक विकास मन्त्रालयले पछिल्लो चौबीस घण्टामा २०४ जनामा कोरोना पुष्टी भएको जनाएको हो ।  योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या एक हजार ८०६ पुगेको छ । 
शुक्रबार रौतहटमा ८६, सर्लाहीमा ५७ सप्तरीमा १८, सिरहामा ११, धनुषामा १५, महोत्तरीमा १६ र बारामा एकजना थपिएका हुन् । प्रदेश २ का कुल संक्रमित एक हजार ८०६ जनामध्ये ४२० जना निको भएर घर फर्किएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: