
- अर्थ सरोकार सम्बाददाता
कैलाली । सोमबार सुदूरपश्चिम प्रदेशमा १ ९७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बाजुरामा ९८ जना, डोटीमा ६९ जना, कैलालीका ३० जनामा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमितहरुमा शिक्षण अस्पताल महाराजगंजमा बाजुराका २० महिला र ४६ पुरुष, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रयोगशालामा बाजुराका ८ महिला २४ पुरुषमा कोरोना पुष्टी भएको मन्त्रालयले जनाएको छ ।
यस्तै सेती प्रादेशीक अस्पताल धनगढीको प्रयोगशालामा भएको परिक्षणमा कैलालीका ८ महिला र २१ पुरुष गरि २९ जना र डोटीका १७ महिला र ५२ पुरुष गरि ६९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । साथै सोमबारनै चितवन अस्पतालमा गरिएको परिक्षणमा कैलालीका १ जना पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्