Skip to content
LAXMI SUNRISE BANK

पाल्पाको लुम्बिनी मेडिकल कलेजको आइसोलेसनमा एक जनाको मृत्यु, रिपोर्ट आउन बाँकी

अर्थ सरोकार

  • अर्थ  सरोकार सम्बाददाता 
पाल्पा । पाल्पाको लुम्बिनी मेडिकल कलेजको आइसोलेसनमा उपचाररत एक जनाको मृत्यु भएको छ । गुल्मीको मालिका गाउँपालिका ३ का ६७ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारीले बताए ।
श्वास फेर्न गाह्रो हुने र ज्वरो आउने जस्ता समस्या देखिएपछि आइतबार अस्पताल आएका उनको आइसोलेशन कक्षमा उपचमार भइरहेको थियो । उनको पीसीआर परीक्षणको नतिजा भने आउन बाँकी रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK