
- अर्थ सरोकार सम्बाददाता
पाल्पा । पाल्पामा कोरोना संक्रमितको संख्या ४० पुगेको छ । जिल्लामा आइतबार १७ जनामा कोरोना संक्रमण पुष्टी भएसंगै संक्रमितको संङख्या ४० पुगेको हो ।
संक्रमितको संख्या ४० पुगेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाले आइतबार साँझ जनाएको हो । आईतबार रम्भा गाउँपालिका हुँगीमा रहेको क्वारेण्टाइनमा बसेका १६ जना र बगनासकाली गाउँपालिका घर भई जिल्ला अस्पताल पाल्पाको आइसोलेसनमा उपचार गराइरहेका एक पुरूषमा कोरोना संक्रमण पुष्टी भएको हो । यस्तै नेपालभर भने संक्रमितको संख्या ५ हजार ७ सय नाघेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्