Skip to content
LAXMI SUNRISE BANK

पर्सामा थप ७ जनामा कोरोना संक्रमण पुष्टी !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
वीरगञ्ज । पर्सामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पिसिआर विधिबाट गरिएको परीक्षणमा थप ७ जनामा संक्रमण पुष्टी भएको हो । संक्रमितहरु सबै क्वारेन्टाइनमा राखिएका पुरुष रहेको बताइएको छ । 
कालिकामाईमा ४ जना, सखुवाप्रसौनीमा २ जना र विन्दबासिनी गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टी भएको नारायणी अस्पताल स्रोतले जनाएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK