×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनको ८०औँ दिन पछि ढुक्कसँग खुले न्युरोडका पसल, व्यापारी भन्छन् ‘पसल त खोलियो तर व्यापार छैन’ (फोटो-कथा)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहीबार

PRIME CA
laxmi sunrise bank

लकडाउनको ८०औँ दिन पछि ढुक्कसँग खुले न्युरोडका पसल, व्यापारी भन्छन् ‘पसल त खोलियो तर व्यापार छैन’ (फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सरकारले बिहिबारदेखि व्यापार व्यवसाय खोल्न दिने निर्णय गरेरसंगै काठमाडौँका सबैजसो पसल खुल्न थालेका छन् । आजदेखि न्युरोड, नयाँ बानेश्वर, मैतीदेबी, चाबहिल, बौद्ध, तिनकुने, सामाखुसीलगायतका विभिन्न स्थानका सबै पसल खुलेका छन् । यस्तै अन्य मानिसहरु पनि समाजिक दुरी काय गर्दै, मास्क तथा पन्जा लगाई मानिसहरु बाहिर निस्किएको देखिन्छ ।
केहि दिनअघि व्यापारीहरुले पसल खोल्न पाउने पर्ने भन्दै लकडाउनको विरोध गरेका थिए । उक्त प्रस्ताव हिजो बसेको मन्त्रिपरिषद बैठकमा गएसंगै उक्त बैठकले व्यापार व्यवसाय खोल्न दिने निर्णय थियो । सोहि अनुसार अधिकाशं ठाउँका व्यापार व्यवसाय संचालनमा आएका छन् । तर सो पसलमा ग्राहकको उपस्थिति भने खासै देखिएको छैन । पसल खोलेता पनि व्यापार नभएको व्यापारीहरु बताउँछन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: