×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारको निर्णय : पसल र डिपार्टमेन्ट स्टोर खुल्ने, तत्काल सपिङ मल खोल्न नपाइने !

LAXMI SUNRISE BANK

सरकारको निर्णय : पसल र डिपार्टमेन्ट स्टोर खुल्ने, तत्काल सपिङ मल खोल्न नपाइने !

२९ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्ट स्टोर खोल्न दिइने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले सबै उद्योग, व्यापार व्यवसाय पसल र डिपार्टमेन्ट स्टोर खुला गर्ने निर्णय गरेको हो ।
तर सपिङ मल भने तत्काल खोल्न नपाइने सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी