×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नियति’को लिला अपार चलिरहेछ… सँगै पशुपतिमा ‘अनिलो’ व्यापार चलिरहेछ… (१४ तस्विरमा हेर्नुहोस्)

LAXMI SUNRISE BANK

‘नियति’को लिला अपार चलिरहेछ… सँगै पशुपतिमा ‘अनिलो’ व्यापार चलिरहेछ… (१४ तस्विरमा हेर्नुहोस्)

८ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । पशुपति, जहाँ जीवनको अर्थ बुझिन्छ । रित्तो जलिरहेका लासहरुले धेरै जीवन-अर्थ सिकाइरहेछन् । निराश आफन्तहरुको पीडाले जीवनको अर्को अर्थ बुझाइरहेछ । र सँगै चलिरहेको ‘व्यापार’ले संघर्षलाई प्रतिबिम्ब देखाईरहेछ । पशुपति आर्यघाटमा त्यस्ता तस्विरहरु धेरै देखिन्छन्, जो जीवन बुझ्न काफी छ । लासहरु जलिरहंदा बगाईएका सुनहरु भेटिने आशमा धमिलो पानीसँग मितेरी लगाईरहेछन्, मजदुरहरु । सुन भेटिए ठेकेदारको व्यापार हुन्छ, आफ्नो थोरै रोजीरोटी चल्छ । आखिर जीवन चलाउनु नै छ उनीहरुलाई।
आफन्त बितेका बेला मलामी आउनेहरुलाई पानी खुवाउने व्यापार, माला बेच्ने व्यापार, पुरोहित्याई गर्ने व्यापार, नामका यस्तै व्यापार चलिरहेछन् । कोरोनाको प्रभावले जीवन असर गरेजस्तै उनीहरुको हात मुख जोड्ने अभियानलाई पनि असर जरुर गरिरहेको छ । र त व्यापार पनि आजकल अनिलो भएको छ।  बाँकी तस्विर कथामा हेर्नुहोस् : 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी