×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सबै निकायबाट जारी भएका सवारी पास रद्द !

LAXMI SUNRISE BANK

सबै निकायबाट जारी भएका सवारी पास रद्द !

२ असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । गृह मन्त्रालयले आजदेखि काठमाडौं उपत्यकासहित अन्य जिल्लाभित्रका लागि जुनसुकै निकायबाट जारी गरिएको सबै सवारी पास रद्ध गरेको छ । काठमाडौँ उपत्यकाबाट बाहिर वा अन्य जिल्लाबाट काठमाडौँ आउनको लागि जारी गरिएका अन्तर जिल्ला जाने पासहरु (छोटो अवधिका) भने यथावत रहने गृह मन्त्रालयले जनाएको हो ।
मंगलबारदेखि मोटरसाइकललगायत दुई पांग्रे सवारीमा पनि जोर विजोर प्रणाली लागु गरिएको छ । मोटरसाइकलमा एक जना मात्रै सवार हुन पाइने गृह मन्त्रालयले जनाएको छ । जोर दिनमा अन्तिमको अंक जोर र विजोर दिनमा अन्तिमको अंक बिजोर नम्बर भएका सवारी साधनहरु चल्न पाउने छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी