×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नेपालमा कोरोनाका कारण १५ जनाको मृत्यु भएको होइन’ : प्रधानमन्त्री ओली

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘नेपालमा कोरोनाका कारण १५ जनाको मृत्यु भएको होइन’ : प्रधानमन्त्री ओली

Artha Sarokar

२८ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोनाको कारणबाट १५ जनाको मृत्यु नभएको बताएका छन् । बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले सो कुरा बताएका हुन् ।
उनले कतिपयको उपचार गर्ने बेला कोरोना नदेखिएको र मृत्युपछि कोरोना संक्रमण भएको पाइएको पनि बताउँदै उनीहरुको कोरोनाकै कारणले मृत्यु भएको भन्न नमिल्ने बताए । निधन भएका भनिएकाहरुला‍ई पहिले नै कुनै रोगले च्यापेको कारण मृत्यु भएको उनको धारणा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी