×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नवलपरासीमा थप ४ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या १ सय ९२ पुग्यो !

PRIME CA
GLOBAL IME BANK

नवलपरासीमा थप ४ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या १ सय ९२ पुग्यो !

३० जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा। शुक्रबार गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नवलपरासीको सूस्ता पूर्वको हुप्सेकोट गाउँपालिका ठेगाना भइ सोही गाउँपालिकाको क्वारेन्टाईनमा बस्दै आएका ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो । उनीहरु सबै भारतबाट आएको पाइएको छ । 
उनीहरुलाई अहिले सामुदायिक चिकित्सालयको आइसोलेसनमा राखिएको प्रहरीले जनाएको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ९२ पुगेको छ भने नेपालभर संक्रमितको संख्या ४६ सय ५१ पुगेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: