
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज (बुधबार) देखि प्रभु बैंकका सबै शाखा कार्यालय खुल्ला हुने भएका छन् । बैंकले एक सुचना जारी गर्दै यस्तो जानकारी दिएको हो । बैंकले मंगलबारसम्म सिमित शाखा मात्र खुल्ला गर्दै आएको थियो । तर, आजबाट सबै शाखा खुल्ला गरिने बैंकले बताएको छ ।
बैंकका अनुसार आइतबारदेखि बिहीबारसम्म ११ बजेदेखि २ बजेसम्म शाखा खुल्ला हुनेछ । शुक्रबार भने ११ बजेदेखि १ बजेसम्म शाखा खुल्नेछन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्