Skip to content
LAXMI SUNRISE BANK

प्रभु इन्स्योरेन्सको सञ्चालकमा विजय कुमार श्रेष्ठ नियुक्त

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रभु इन्स्योरेन्सको सञ्चालकमा कर्मचारी सञ्चय कोषबाट प्रतिनिधित्व गर्ने संस्थापक सदस्यमा विजय कुमार श्रेष्ठ नियुक्त भएका छन् । यसअघि कोषबाट प्रतिनिधित्व गर्ने संस्थापक सदस्य ओकृष्ण श्रेष्ठ थिए ।
कम्पनीको असार दुई गते बसेको संचालक समितिको बैंकको निर्णय अनुसार बिजय कुमार श्रेष्ठलाई कोषबाट प्रतिनिधित्व गर्ने संस्थापक सदस्यलाई नियुक्त गरेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK