
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अर्घाखाँचीमा ४८ जनाले कोरोनालाई जितेका छन् । जनस्वास्थ्य कार्यालय प्रमुख पुष्पा थापामगरका अनुसार १० महिने बालिकासहित ४८ जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् ।
कोरोना निको भई अस्पतालबाट डिस्चार्ज हुनेमा शितगंगा नगरपालिकाका १० महिने बालिकासहित १५ जना, सन्धिखर्क नगरपालिकाका २९, पाणिनी गाँउपालिकामा तीन र छत्रदेव गाँउपालिकामा एकजना रहेका छन् । डिस्चार्ज भएका सबैको स्वास्थ अवस्था सामान्य रहेको र एक हप्ता घरमै बस्न आग्रह गरिएको जनाइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्