
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । प्रदेश २ मा एकै दिन २०४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सामाजिक विकास मन्त्रालयले सार्बजनिक गरेको विवरण अनुसार प्रदेश २ को सप्तरीमा ६, सिराहामा १३, धनुषामा २२, महोत्तरीमा ४४, सर्लाहीमा ४३, रौतहटमा ६८ र बारामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा प्रदेश २ का विभिन्न आइसोलेसनबाट ३६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । बुधबार महोत्तरीको जलेश्वर नगरपालिका स्थित कोभिड विशेष अस्पतालबाट ७ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएसँगै प्रदेश २ बाट २९९ जना कोरोना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्