- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । प्रदेश २ मा थप ३४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो ।
शनिबार नारायणी अस्पतालको ल्याबमा ५ सयको हाराहारीमा थ्रोट स्वाबको नमुना परीक्षणमा पर्साका १७, बाराका ९, रौतहटका ७ र सर्लाहीका १ जना गरी ३४ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्