
- अर्थ सरोकार सम्बाददाता
पर्सा । सोमबार पर्सामा थप तीन जना स्वास्थ्यकर्मीसहित १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा तीन जना स्वास्थ्यकर्मीसहित १० जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
आज संक्रमण पुष्टी भएकालाई सोमबार दिउँसो वीरगन्जको गण्डक स्थित अस्थायी कोबिड अस्पतालमा ल्याइएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरले बताए । सोमबार १० जना थपिएसँगै पर्सामा कोरोना संक्रमितको संख्या १ सय ५३ पुगेको उनले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्