
- अर्थ सरोकार सम्बाददाता
पर्सा । मंगलबार पर्सामा थप २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कोरोना पुष्टी हुनेमा वीरगञ्ज महानगरपालिका-४ का २३ वर्ष र वीरगञ्ज-३ का ३१ बर्षका पुरुष रहेका छन् । उनीहरुमा नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका रिपोर्ट पोजेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए ।
योसँगै वीरगञ्जमा संक्रमितको संख्या १ सय ५५ पुगेको छ । आज पुष्टी भएको संक्रमितहरु भारतबाट आएर होटेलको क्वारेनटाइनमा बसेका थिए । यसअघि पर्सामा ९ जना स्वास्थ्यकर्मी, ५ जना भारतीय, २ जना पत्रकारसहित १ सय ५३ जनामा संक्रमण देखिएको थियो । यस्तै मंगलबार ३ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्