
- अर्थ सरोकार सम्बाददाता
जनकपुरधाम । पछिल्लो २४ घण्टामा प्रदेश नम्बर २ मा १ सय ७४ संक्रमित थपिएका छन् । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत कोभिड १९ महामारी ब्रिफिङ कार्यक्रममा सोमबार दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा प्रदेश नम्बर २ मा १ सय ७४ संक्रमित थपिएका हुन् ।
नयाँ संक्रमितमा ७ जना महिला र १ सय ६७ जना पुरुष रहेका छन् । जस अनुसार सप्तरी जिल्लामा १६ जना महोत्तरी जिल्लामा १२ जना, सर्लाही जिल्लामा १ सय २० जना, रौतहट जिल्लाका ११, बारा जिल्लामा ७ जना र पर्सा जिल्लामा ८ जना ब्यक्तिहरुमा कोरोना संक्रमण पुष्टी भएको हो । यस्तै पछिल्लो २४ घण्टामा देशभर ३१४ जना संक्रमित फेला परेका छन् । कुल संक्रमितको संख्या ३७६२ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्