
- अर्थ सारोकर सम्बाददाता
कर्णाली । कर्णालीमा बुधबार थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका प्रमुख लक्ष्मीनारायण तिवारीले १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टी गरेका हुन् ।
प्रदेश अस्पताल सुर्खेत पशुपन्छी रोग अन्वेषणको प्रयोगशालामा चारजना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १४ गरी १८ जनामा संक्रमण देखिएको हो । हालसम्म यस प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार १०४ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्