×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णालीमा थपिए १८ जना संक्रमित !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कर्णालीमा थपिए १८ जना संक्रमित !

३ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सारोकर सम्बाददाता 
कर्णाली । कर्णालीमा बुधबार थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका प्रमुख लक्ष्मीनारायण तिवारीले १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टी गरेका हुन् । 
प्रदेश अस्पताल सुर्खेत पशुपन्छी रोग अन्वेषणको प्रयोगशालामा चारजना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १४ गरी १८ जनामा संक्रमण देखिएको हो । हालसम्म यस प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार १०४ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: