
- अर्थ सरोकार सम्बाददाता
कैलाली । सोमबार सुदूरपश्चिम प्रदेशमा ६८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा ६५ जना पुरुष र तीन महिला गरी थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सोमबार बैतडी २१, डोटीका २०, कैलालीका १३, कञ्चनपुरका ११ र अछामका तीन जनामा कोरोना संक्रमण पुष्टी भएको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. हेमराज पाण्डेले जानकारी दिए । योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ३३२ पुगेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्