
- अर्थ सरोकार सम्बाददाता
प्युठान । बुधबार प्युठानमा थप १८ जना कोरोना संक्रमित फेला परेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला काठमाडौंमा गरिएको परीक्षणमा प्युठानमा थप १८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यससँगै प्युठानमा कोरोना संक्रमितको संख्या ७३ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीका अनुसार नौबहिनी गाउँपालिकाका ३ जना, प्युठान नगरपालिकाका ४ जना, माण्डवी गाउँपालिका ९ जना र स्वर्गद्वारी नगरपालिकाका २ जनामा संक्रमण पुष्टी भएको हो । उनीहरुलाई स्थानीय तहले निर्माण गरेका आइसोलेसनमा राखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्