
- अर्थ सरोकार सम्बाददाता
प्यूठान । प्यूठानमा बिहिबार बिहान थप ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश जनस्वास्थय प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा २ महिला र ५ पुरुषमा कोरोना भाइरस संक्रमणको पुष्टी भएको स्वास्थ्य कार्यालय प्यूठानका फोकल पर्सन पुस्कल श्रेष्ठले बताए ।
उनका अनुसार आज बिहान पुष्टी भएका ७ जना सबै ऐरावती गाउँपालिका २ का रहेका छन् । उनीहरूको उमेर १८ देखि ५० बर्षसम्म बीच रहेको छ । यससँगै प्यूठानमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ भने २ जना उपचारपछि निको भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्