×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्यूठानमा पहिलो पटक कोरोना संक्रमण पुष्टी, क्वारेन्टाइनमा बसेका ५९ वर्षिय पुरुषमा देखियो कोरोना ‘पोजेटिभ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्यूठानमा पहिलो पटक कोरोना संक्रमण पुष्टी, क्वारेन्टाइनमा बसेका ५९ वर्षिय पुरुषमा देखियो कोरोना ‘पोजेटिभ’

Artha Sarokar

२० जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
प्यूठान । प्यूठानका एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा स्वर्गद्धारी नगरपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टी भएको जनाएको हो ।
अम्मर क्याम्पस भिगृको क्वारेन्टाइनमा बसेका वडा नम्बर ४ का ५९ वर्षिय पुरुषमा कोरोना संक्रमण भएको हो । प्यूठानमा पहिलो पटक कोरोना पुष्टि भएको हो । प्रतिष्ठानका अनुसार मंगलबार प्यूठानकासहित प्रदेश ५ मा ९ जनामा कोरोना देखिएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी