×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कतारको दोहाबाट काठमाडौँ आइपुगे १४५ नेपाली, यी पाँच देशबाट पनि आजै उद्दार गरिँदै !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । पछिल्लो समय सरकारले विदेशी मुलुकबाट नेपालहरुलाई ल्याउने कार्यलाई जारी राखेको छ । सोही क्रममा आज (मंगलबार) सरकारले कतारबाट १४५ जना नेपालीहरुको उद्दार गरेको छ । हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत आज बिहानै उनिहरु स्वदेश आइपुगको छन् । दूतावासका अनुसार फर्कनेमा ६१ जना महिला र ८४ जना पुरुष रहेका छन् ।
कतारमा कोरोनाको कारण विभिन्न समस्यामा परेकामध्ये दूतावासले प्राथमिकताको आधारमा १४५ जनालाई दोस्रो उडानमार्फत आज स्वदेश फर्काएको हो । यस्तै आज कुवेत, बंगलादेश, माल्दिभ्स र अष्ट्रेलिया र साउदीको जेद्दाबाट पनि नेपालीहरु स्वदेश फर्कंदैछन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: