×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ असार ०८ गते सोमबारको ‘आर्थिक राशिफल’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

२०७७ असार ०८ गते सोमबारको ‘आर्थिक राशिफल’

Artha Sarokar

८ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७७/३/०८ गते सोमबार । जुन १२, २०२० । असार शुक्ल प्रतिपदा  ।

सूर्योदय : ०५ : ०९ सूर्यास्त : १९ : ०२ 
आजको राशिफल :
मेष – साझेदारीको कर्यबाट राम्रो प्रतिफल मिल्ने।
वृष – रोजगारको अवसर मिलने।
मिथुन – साथीको सहयोग मिल्ने ।
कर्कट – सौन्दर्यतामा धन खर्च हुने।
सिंह – दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिने।
कन्या – व्यापार व्यसायबाट लाभ मिल्ने।
तुला – नयाँ कार्यको थालनी होला ।
वृश्चिक – यात्रामा मालसामान हराउन सक्छ । 
धनु – नसोचेको ठाउँ बाट धन हात पर्नेछ ।
मकर – छोटो दुरीको लाभदायी यात्रा रहला ।
कुम्भ – भाग्योदय हुने।
मिन – कार्यसिद्धि हुने अवसर मिल्ने।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी