×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंकका म्यानेजरलाई कोरोना संक्रमण भएको पुष्टी, बैंक पुगेका सेवाग्राहीको कन्टयाक्ट ट्रेसिङ हुँदै !

PRIME CA

राष्ट्रिय वाणिज्य बैंकका म्यानेजरलाई कोरोना संक्रमण भएको पुष्टी, बैंक पुगेका सेवाग्राहीको कन्टयाक्ट ट्रेसिङ हुँदै !

२५ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
कपिलवस्तु । कपिलवस्तुमा एक बैंकका म्यानेजरलाई पनि कोरोना संक्रमण पुष्टी छ । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको नमुना परिक्षणमा तौलिहवाको एक बैंकका म्यानेजरलाई कोरोना भाइरसको संक्रमण देखिएको हो ।
कपिलवस्तु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताका अनुसार राष्ट्रिय वाणिज्य बैंक तौलिहवाका शाखा प्रमुखलाई कोरोना संक्रमण देखिएको हो। उनीसंगै ६५ जनाको स्वाब संकलन गरिएकामध्ये उनलाई मात्र कोरोना देखिएको जनाइएको छ । उनमा संक्रमण पुष्टी भएपछि बैंक पुगेका सेवाग्राहीको पनि कन्टयाक्ट ट्रेसिङ थालिएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: