
- अर्थ सरोकार प्रदेश ५ ब्युरो



लेखापरिक्षणका क्रममा निजले पेश गरेका कागजहरु किर्ते भएको आशंका भएपछि बैंकले उक्त कागजपत्रहरुलाई रुजु गर्नका लागि नेपालगंज उपमहानगरपालिकामा पत्र पठाएको थियो । अनुसन्धानका क्रममा उनले सरकारी छाप र कर्मचारीको हस्ताक्षरसमेत किर्ते गरेको पाइएको छ ।

प्रहरीको अनुसन्धानमा निजले धितोको रुपमा पेश गरेका ४ वटा लालपुर्जामध्ये २ वटा लालपुर्जा नै नक्कली भएको र १ वटा लालपुर्जामा क्षेत्रफल बढाएर किर्ते गरेको खुलासा भएको छ । साथै व्यवसायी गसगढले बैंकमा पेश गरेको सक्कली जग्गाको बजार मूल्य करिब ४ लाख २४ हजार मात्रै भएको तथ्यसमेत खुलेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्