
- अर्थ सरोकार सम्बाददाता
रौतहट । पछिल्लो २४ घण्टामा रौतहटमा ९८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसँगै रौतहटमा संक्रमितको संख्या ८६९ पुगेको छ ।
ईशनाथ नगरपालिकाका ३३ जना, यमुनामाई गाउँपालिकाका ४७ जना, राजपुर नगरपालिकाका आठजना, राजदेवी नगरपालिकाका नौजना र फतुवाविजयपुर नगरपालिकाका एक जनामा संक्रमण पुष्टी भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्