×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा थप एक संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या २९ पुग्यो !

PRIME CA

नेपालमा थप एक संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या २९ पुग्यो !

१५ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
ललितपुर । नेपालमा थप एक संक्रमितको मृत्यु भएको छ । ललितपुरको स्टार अस्पतालमा उपचाररत रौतहटका २९ वर्षीय पुरुषको मृत्यु भएको हो । परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले जानकारी दिए ।
अस्पतालका एक कर्मचारीले भने दमका रोगी ती पुरुषलाई उपचारका लागि भ्याण्डिलेटरमा राखिएको केहीवेरमै मृत्यु भएको बताएका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: