
- अर्थ सरोकार सम्बाददाता
रौतहट । सोमबार रौतहटमा थप १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । रौतहटको परोहा नगरपालिकामा ५, गढीमाई नगरपालिकामा ४ र इशनाथ नगरपालिकामा १ जनामा संक्रमण पुष्टी भएको हो । योसँगै रौतहटमा कोरोना संक्रमितको संख्या ४ सय नाघेको छ ।
क्वारेन्टाइनमा रहेका उनीहरुको स्वाब परीक्षणको नतिजा सोमबार प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ । संक्रमण पुष्टि भएका सबै भारतबाट फर्किएका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्