
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । रौतहटमा हालसम्म १ सय २ जना कोरोना सक्रमित व्यक्ति निको भए घर फर्किएका छन् । जिल्लाका विभिन्न अस्पतालको आइसोलेशन कक्षमा उपचार गराई रहेका थप ८१ जना संक्रमण मुक्त भएर बुधबार साँझ घर फर्किएका हुन् ।
निको भएर घर फर्किनेमा गौर नर्सिङ क्याम्पसको आइसोलेशनमा भर्ना भएका १६ जना र गरुडा नगरपालिका स्थित प्रहरी स्कूलको आइसोलेशनका ६५ जना रहेको जिल्ला अस्पताल गौरका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण साहले जानकारी दिए । यस्तै देशभर निको हुनेको संख्या ६ सय ७४ रहेको छ । अहिलेसम्म नेपालमा संक्रमितको संख्या भने ४ हजार ३ सय ६४ पुगेको छ भने १५ जनाले ज्यान गुमाईसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्