
- अर्थ सरोकार सम्बाददाता
रौतहट । रौतहटबाट स्रोत नखुलेको ८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इशनाथ नगरपालिका ४ का धर्मेन्द्र साह रहेका छन् । रौतहटका प्रहरी प्रवक्ता एवं डीएसपी भरत श्रेष्ठका अनुसार प्रदेश र जिल्लाको संयुक्त प्रहरी गस्ती टोलीले ८ लाख रुपैयाँसहित साहलाई नियन्त्रणमा लिएको हो ।
यसअघि जेठ ८ मा रौतहटको इशनाथबाट स्रोत नखुलेको १० लाख रुपैयाँ प्रहरीले बरामद गरेको थियो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्