
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । खुला प्रतियोगितामा भिडेका ६५ सशस्त्र प्रहरी निरीक्षकको नतिजा सार्वजनिक गरिएको छ । सशस्त्र प्रहरीले सशस्त्रको मानवस्रोत विभाग अन्तर्गतको भर्ना तथा छनौट शाखाले सोमबार उक्त नतिजा सार्वजनिक गरेको हो । गत मंसिर १८ गते उक्त पदका लागि विज्ञापन खुलेको थियो ।
सोही वर्षको पुस २७ देखि चैत १ गतेसम्म लोक सेवा आयोगले लिखित परीक्षा लिएको थियो । उक्त परीक्षाको नतिजा सार्वजनिक भएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्