
- अर्थ सरोकार सम्बाददाता
रोल्पा । आज रोल्पामा थप १४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । एक जना महिलासहित १४ जनामा संक्रमण पुष्टी भएको रोल्पा अस्पतालका डा. अनिल केसीले बताएका हुन् । संक्रमित सबै जना सुनिलस्मृति गाउँपालिकाका बासिन्दा हुन् । यससँगै रोल्पामा संक्रमितको संख्या १७ पुगेको छ ।
उनीहरु सबैजना भारतबाट आएर विद्यालयको क्वारेन्टिनमा बस्दै आएका थिए । संक्रमण पुष्टी भएपछी उनिहरुलाई आइसोलेसन सेन्टरमा ल्याउने तयारी भइरहेको डा. केसीले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्