
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ओमानबाट सोमबार (आज) १६६ जना नेपाली स्वदेश फर्किँदैछन् । ओमानस्थित नेपाली दूतावासले यसका लागि ओमानको सलाम एयरको विमान चार्टर गरेको छ ।
आज फर्किनेहरुको साथमा पीसीआर नेगेटिभ आएको रिपोर्ट छ । उनीहरु सीधै होम क्वारेन्टाइनमा पठाइने छ । सो विमानले एक जना मृत नेपालीको शब पनि ल्याउनेछ । दूतावासले १८० जना नेपाली फर्किने गरी दोस्रो उडान असार ४ गते तय गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्