
- अर्थ सरोकार सम्बाददाता
अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका उपप्रमुखमा कोरोना संक्रमण पुष्टी भएपछि नगरपालिकाका सम्पूर्ण सेवा बन्द गरिएको छ । अर्घाखांचीमा हिजो (सोमबार) मात्रै नगर उपप्रमुखसहित ३१ जनामा संक्रमण पुष्टी भएको थियो ।
आज नगरपालिकामा कायर्रत सम्पूर्ण कर्मचारीको स्वाब संकलन गरी परीक्षणको लागि पठाइंदैछ । परीक्षण रिपोर्ट नआउँदासम्म पछिल्लो १० दिनसम्म कार्यालय आएका कर्मचारीलाई होम क्ववारेन्टाइनमा बस्न अनुरोध गरिएको छ । हिजो संक्रमण पुष्टी भएका सबैलाई हटारीनेटामा रहेको आइसोलेसनमा राखिएको नगर प्रमुख कमल प्रसाद भुसालले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्