
- अर्थ सरोकार सम्बाददाता
अर्घाखाँची । अर्घाखाँचीमा एक जनप्रतिनिधिलाई पनि कोरोना भाइरस संक्रमण भएको छ । सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विकलाई कोरोना संक्रमण भएको हो ।
नगरपालिकाका उपप्रमुख थप २९ जना कोराना सक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयकाअनुसार सन्धिखर्क नगरपालिका १ का एक जना, ६ नम्बर वाडका १२ जना, ७ नम्वर वडाका १६ जना, सितगंगा नगरपालिका १ जना र पाणिनि गाउँपालिका १ जना गरि २९ जनामा सक्रमण पुष्टि भएको हो । योसँगै अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ३५ जना पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्