
- अर्थ सरोकार सम्बाददाता
सप्तरी । सप्तरीमा एक स्वास्थ्यकर्मीसहित १७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा १७ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको हो ।
हनुमाननगर कंकालिनी नगरपालिकाका स्वास्थ्यकर्मीसहित १५ जना र बोदे बर्साइन नगरपालिका र महादेवा गाउँपालिकाका १र१ जना गरी १७ जनामा संक्रमण देखिएको हो । यस्तै बिहीबार साँझ १७ जना कोरोना संक्रमणमुक्त भएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्